कांग्रेसका युवा नेताहरु भन्छन्, ‘अध्यादेश परिस्थिति अनुकूल भएन’

गत सोमबार सरकारले जारी गरेका दुई अध्यादेश समयको संवेदनशीलता र परिस्थितिको गाम्भीर्यताअनुरुप नभएको भन्दै नेपाली कांग्रेससम्बद्ध करिव एक दर्जन युवा केन्द्रीय सदस्यले आपत्ति जनाएका छन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्ना शेरचन, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले एक वक्तव्यमार्फत मुलुक…