सत्तासीन नेकपाका सह–अध्यक्ष पुष्पकमल दाहालले पूर्व श्री ५ ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने अभिव्यक्ति दिएको र आफूसँग विचार नमिल्ने जति दलाल हुन् भनी आलोचना गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले दाहालको अभिव्यक्तिलाई ‘निकृष्ट’ र ‘दुर्भाग्यपूर्ण’ भएको जनाएको छ । एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले देश कसैको पेवा नभएको प्रष्ट्याएको छ । आफूसँग विचार नमिल्ने…