नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस वैचारिकरुपमा विचलित नभएको बताएका छन् । उनले काङ्ग्रेसमा गुटउपगुट भए पनि वैचारिकरुपमा स्पष्ट भएको बताए । पार्टीले देशभर सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले हिजोका दिनमा काङ्ग्रेसले गरेका गल्ती अब नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले भरतपुरमा…