मोदीको विजयबाट नेता दुःखी, जनता खुसी

छिमेकी मित्रराष्ट्र भारतमा नरेन्द्र मोदीको भारी विजयपछि नेपालमा अनेक अड्कलबाजी र आशङ्का पैदा भएको छ । सत्तारुढ कम्युनिस्ट र प्रमुख विपक्षी काङ्ग्रेसका नेताहरूमा मोदीको विजयले आशङ्का र त्रास पैदा गरेको देखिएको छ भने जनसाधारणमा चाहिँ मोदीको विजयले नेपालमा पार्न सक्ने असर–प्रभावलाई लिएर जिज्ञाशा र खुसी उत्पन्न भएको पाइएको छ । दशकौँदेखि भारतको कङ्ग्रेस र कम्युनिस्टसँग…