यस्तो छ केपी सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

राष्ट्रपति विद्या भण्डारीले दुई वर्षभित्र काठमाडौंलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र कार्यान्वयन गरिने, मध्य पहाडी र हुलाकी मार्गको निर्माण, औद्योगिकीकरण, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन नीति, खानीको उत्खनन गरिने बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नेपालले आगामी चार वर्षभित्र दोहोरो अङ्‍कको…