रामभरत साह, जनकपुरधाम नेपाली काङ्ग्रेस धनुषाले जिल्ला अधिवेशन भएको झन्डै डेढ वर्षपछि केही सदस्य मनोनीत गरेको छ । ०७६ साल वैशाख ६ गते धनुषा काङ्ग्रेसले मनोनीत गर्नुपर्ने १४ सदस्यमध्ये नौजना मात्र मनोनीत गरेको छ भने पाँचजना मनोनीत गर्न नसकेर जिल्ला कार्यसमितिलाई अधुरो राखी पूर्णता प्रदान गर्न सकेको छैन । पार्टीभित्रका सर्वपक्षीय सहमतिमा गठन भएको सहमतीय…