जेनजी युवाको प्रदर्शनका क्रममा सोमबार भएको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारीको आकस्मिक बैठकले माग गरेको छ । सो पार्टीको जनजागरण अभियान स्थगन गरी काठमाडौं फर्किएर सोमबार साँझ अबेर बसेको बैठकले हाल देशमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीका उपाध्यक्ष…