नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे छलफल उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आज (८ भदौ) काठमाडौंमा भएको भेटमा उहाँहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । उहाँहरुबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा सम्पन्न…