‘जागिर खान यादव सरकारमा नजाने’

भारतीय प्रधानमन्त्रीको नेपाल आगमनमा नेपाली सुरक्षाकर्मीको भर नपरी भारतबाटै सुरक्षाकर्मी परिचालन गर्नुपरेको प्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि प्रकट गरेका छन् । आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको तर्कसमेत उनले गरेका छन् । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली…