मोदीको भ्रमणप्रति प्रचण्डको असन्तुष्टि

माओवादी अध्यक्ष प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति सकारात्मक नरहेको सङ्केतहरू देखिएका छन् । तीन वर्षअघि प्रधानमन्त्री मोदी रामजानकी मन्दिर हुँदै काठमाडौं भएर मुक्तिनाथसम्मको यात्रा कार्यक्रम तय हुँदा पनि प्रचण्ड र विमलेन्द्र निधिसहितका केही नेताहरूको विशेष अग्रसरतामा भ्रमण कार्यक्रम अवरुद्ध तुल्याइएको थियो । सुरक्षा दिन नसकिने जवाफ दिइएपछि अन्तिम अवस्थामा मोदीको धार्मिक यात्रा रोकिएको…