श्वेतपत्र अतिरञ्जनापूर्ण : मीनेन्द्र रिजाल

देशको अर्थतन्त्र रित्तो नभए पनि अतिरञ्जनापूर्ण विवरण समावेश गरी अर्थमन्त्रीले श्वेतपत्र जारी गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा चर्को विरोध गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न…