नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरीबबीच दूरी नबढ्ने गरी विकासको मोडल तय गर्नुपर्ने बताएका छन् । दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गर्नुपर्ने उल्लेख गरे । ‘अब राज्य कतातिर जाने…