– रमेश लम्साल वामगठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । संघीय गणतन्त्र नेपालको राष्ट्राध्यक्षका रुपमा भण्डारीले दोस्रो कार्यकाल शुरु गर्न लाग्नुभएको छ । राष्ट्रपति भण्डारीले कूल ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको छ । संघीय संसद्का सदस्यको एक मतको भार ७९ कायम गरिएको थियो । त्यस आधारमा राष्ट्रियसभा र…