एमाले र माओवादीले चैत २२ गते पार्टी एकताको घोषणा गर्ने

चर्चाको विषय बनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणाले अन्तिम रुप पाउने भएको छ । दुबै पार्टीको एकता आगामी चैत २२ गते हुने भएको हो । कम्यूनिष्ट पार्टी स्थापनाको अवसर पारी दुबै दलले एकता घोषणा गर्ने तयारी गर्ने बुझिएको छ । फागुन ७ गते पार्टी एकताका लागि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका नेकपा…