लुम्बिनीको विकासमा उम्मेदवारको प्रतिबद्धता

स्वास्थ्यमन्त्री दीपक बोहोराले रुपन्देहीलाई नेपालकै नमूना जिल्ला बनाउने बताएका छन् । बुटवल उपमहानगरपालिका–१४, १५ र १६ मा लोकतान्त्रिक गठबन्धनको आइतबार प्रचारप्रसार कार्यालयको उद्घघाटन कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही जिल्लाको क्षेत्र नं ३ का प्रतिनिधिसभाका साझा उम्मेदवार बनेका मन्त्री बोहोराले लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि रुपन्देहीको आर्थिक र सामाजिक विकासले गति लिने बताए । रुपन्देही जिल्ला…