बुढेसकालमा ‘पहाड उक्लँदै’ पशुपतिशम्शेर राणा !

विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै हुनुहुन्छ । लामो समयदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय रहनुभएका उहाँ यो वर्ष हुन लागेको निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । संविधानसभा चुनावको पहिलो र दोस्रोपटक हार…