प्रधानमन्त्री पदका उन्नाइस दावेदार !

विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका डेढ दर्जन नेतालाई चुनावी मैदानमा भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरेको पाइएको छ । उन्नाइसजना नेताहरूमध्ये नौजनालाई कार्यकर्ताहरूले प्रधानमन्त्री पदका दाबेदार भनी प्रचार गरेका छन् भने अन्य दशजनाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने नेताहरूमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, प्रचण्ड, रामचन्द्र पौडेल,…