उपत्यकामा नयाँ यातायात सेवा सञ्चालन

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले यातायात प्रणालीमा सुधार गरी सेवाग्राहीलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । यातायात सेवाको प्रभावकारिताका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीति रहेको समेत मन्त्री केसीको भनाई छ । शुक्रबार काठमाडौंमा सामाखुशी यातायात व्यवसायी संघले सञ्चालन गर्न लागेको बस सेवाको उद्घाटन गर्दै मन्त्री केसीले यातायातसम्बन्धी ऐन,…