स्थानीय तहको तेस्रो निर्वाचनअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव ५ हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह ४ हजार ८ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा (एमाले) का रामबाबु पंजियारले ४ हजार…