कोल्हवी नपा प्रमुखमा एमालेका भण्डारी विजयी

बारा कोल्हवी नगरपालिकामा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । एमालेका भरत भण्डारी सात हजार ४०१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मुरलीधर चौधरीले सात हजार २०५ मत ल्याएका ल्याउनुभएको थियो । त्यसैगरी उपप्रमुखमा एमालेकै सुनैना चौधरीले सात हजार ३८४ मत ल्याई विजयी भएकी छिन् । उहाँको निकतम प्रतिस्पर्धी नेपाली…