बुधबारे, वैशाख ३० । बुधबारे वडा नंं. ९ महानन्द चोक हुँदै ज्योतिबुद्ध चोक, महानन्द स्कुल, जगद्गुरु बालसन्त जन्मस्थल वडा नं. ५, टान्सफर्मर चोक वडा नंं. ७, धाइजन, शनिअर्जुन नगरपालिका वडा नं. ८ हुँदै शहरेडाँगी मेची राजमार्गमा जोडिने बाटो, सडक निर्माण उपभोक्ता समितिले स्तरीय ग्राभल सम्पन्न गरेको छ । सो बाटो झापा क्षेत्र नं. १ बाट…