उपत्यकामा दुई प्रहरी ‘नायक’को चर्चा

नेपाल प्रहरीका धेरै एसएसपी महानगरको ‘केरकार’ र ‘परिसर’मा आए र आफ्नो कार्यकाल पूरा गरेर गए । केरकारको नेतृत्वमा यसअघि रहेका पुष्कर कार्कीबाट सुरु भएको गुण्डा सफाया कार्यलाई यतिबेला नेतृत्व दिइरहेका एसएसपी सर्वेन्द्र खनालले पनि निरन्तरता दिए । ‘चरी’ मारिँदा थपडी बजाउनेहरू घैँटे ढल्दा विरोधमा उत्रेका पनि देखियो । यतिखेर आखिर किन उपत्यकामा सुरक्षाको विषयमा यसरी…