नेपाली सेनाले दियो निःशुल्क बस सेवा

काठमाडौं । इन्धनको अभावले सडकमा कम सवारी साधन चल्दा यात्रुले सास्ती भोगिरहेका बेला नेपाली सेनाले निःशुल्क यातायात सेवा सुरु गरेको छ । सवारीसाधन नपाई आवतजावतमा समस्या भोगिरहेका यात्रुका लागि नेपाली सेनाले शुक्रबारदेखि काठमाडौँ उपत्यकाका आठ मार्गमा निःशुल्क दैनिक चार ठूला बस सञ्चालन गरेको हो । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले बिहानी र दिवा गरी दुई समूहमा…