अब दरबारमार्ग चौबिसै घण्टा खुल्ने

राति ९ बज्न नपाउँदै व्यवसायीलाई सुरक्षाको कारण देखाउँदै बन्द गराउने प्रहरीको पुरानो शैलीलाई काठमाडौंबाट विस्तारै हटाइने भएको छ । समाचार स्रोतका अनुसार अब प्रहरीले त्यस्ता व्यापारीलाई बन्द नगराएर सुरक्षा दिनुपर्ने भएको छ । केही दिनअघि परिसरप्रमुख एसएसपी विक्रमसिंह थापाले समयको सीमावन्दी तोकेर व्यवसाय सञ्चालन गर्न दिनु पाखण्डीपन भएको बताएका थिए । प्रहरीले समयसीमा नबाँधि गर्न…