डोजाङ प्रमुखको पुम्से हुने

काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङप्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता २८ माघमा हुने भएको छ । प्रतियोगितामा विभिन्न २०० डोजाङ प्रमुखहरूको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । दुई एकल स्पर्धा समावेश गरिएको छ । पुरुषरमहिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष∕महिला दुवैमा समान नगद पुरस्कार राखिएको…