काङ्ग्रेस खेलकुद विभागद्वारा स्वर्णविजेता असी जना खेलाडीको सम्मान

गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि नेपाली काङ्ग्रेसले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काङ्ग्रेसको केन्द्रीय खेलकूद विभागले पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार (१६ साउन) आयोजना गरेको सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताउनुभयो । खेलाडी…