चाप्लुसीमै बित्यो अवालेको चारवर्षे कार्यकाल

■ श्रीविक्रम भण्डारी नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेको चारवर्षे कार्यकाल समाप्त भएको छ । अवालेको चारवर्षे कार्यकाल गत जेठ २१ गते समाप्त भएको हो । आफ्नो चारवर्षे कार्यकाल चाकरी र चाप्लुसीमै बिताएका अवालेको यो अवधि असफल मात्र नभइ उपलब्धिहीन रह्यो । अवाले असफल हुनुमा उनी स्वयम् कारण बने । आपुू सङ्घको अध्यक्ष हुँदासमेत अर्काको…