मेयरकप करातेमा मनमैजु टिम च्याम्पियन

मनमैजु डोजोले प्रथम उपत्यकाव्यापी गोदावरी मेयर कप कराते प्रतियोगिताको उपाधि जितेको छ । अल नेपाल बादोकाइ कराते संघ तथा आईडब्लूएफ शाखा डोजो ठेचोद्वारा संयुक्त आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियनको उपाधि जितेको हो । ३ स्वर्ण र ४ रजतसाथ सतुंगल डोजो दोस्रो तथा ३ स्वर्ण र २ रजतसाथ सोतोकान एसकेडीयूएन…