नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यू–१९ मा विजयी शुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् । प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३, २१–११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१–८, २१–११ ले पराजित गरे । यसैगरी अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन…