भ्याली पब्लिक कप बास्केटबल सुरु

भ्याली पब्लिक कप १३औँ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता कात्तिक ३० गते शुक्रबारदेखि शुरु भएको छ । गल्फुटारस्थित भ्याली पब्लिक माध्यमिक विद्यालयका प्रशासन प्रमुख महेश अधिकारीले प्रतियोगिताबारे जानकारी गराएका हुन । पत्रकार सम्मेलनका प्रमुख अतिथि भ्याली पब्लिक स्कुलका अन्तर्राष्ट्रिय सल्लाहकार बेलायतनिवासी ब्रिगेडियर एसएमए ली ओबिईले विद्यालयले खेलकुद प्रतियोगिता गरेकोमा प्रशंसा गर्दै खेलकुदको माध्यमबाट विश्व एक भएको धारणा…