नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एसियन मार्सल आर्टस्को सर्वोच्च निकाय एसियन मार्सल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन् । थाइल्यान्डको बैंककमा मंसिर ६ गते बिहीबार सम्पन्न एसियन मार्सल आर्टस् गेम्स कमिटीको बैठकले शर्मालाई चार वर्षका लागि महासचिवमा चयन गरेको हो । सोही बैठकले उक्त कमिटीको अध्यक्षमा…