हाप्किडोमा अन्तर्राष्ट्रिय पदक जित्ने प्रदीप सम्मानित

हाप्किडोका पहिलो अन्तर्राष्ट्रिय पदकविजेता प्रदीप थापा सम्मानित भएका छन् । गत अक्टोबर १२ र १३ तारिखमा रुसको पिटर्सबर्गमा सम्पन्न युरोपियन अल स्टाइल स्पोर्टस् हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल थापालाई गृहमन्त्री रामबहादुर थापा (बादल)ले मंसिर ३ गते सोमबार सम्मान गरेका हुन् । सिन क्योकोसिनका तेस्रो डान थापाले द युनियन अफ हाप्किडो रसियाको आयोजना भएको च्याम्पियनसिपमा…