किङ खान हक्की आइतबार

काठमाडौं हक्की क्लबको आयोजनामा तेश्रो किङ खान इन्डोर पुरुष हक्की प्रतियोगिता फागुन ६ गते आइतबार हुने भएको छ । प्रतियोगितामा नेपालका ७ र दुबईको किङ खान हक्की क्लब गरी ८ क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेन्द्र पाठकले जनाएका छन् । लिग कम नकआउट आधारमा हुने एकदिने प्रतियोगिताका खेलहरु रातोपुलस्थित भेलोसिटी एरिनामा हुनेछ । शीर्ष…