फुजैराह ओपन तेक्वान्दोमा निमा र सुमित्रालाई कांस्य

निमा गुरूङ र सुमित्रा खत्रीले संयुक्त अरब इमिरेट्समा भएको ६औँ फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । फुजैराहस्थित शेख जायद स्पोर्टस् सिटीमा भएको खेलमा निमाले ५३ केजी र सुमित्राले ७३ केजी तौलसमुहमा कांस्य पदक हात पारेको नेपाली टिमका प्रशिक्षक रोशन खानले जानकारी गराएका थिए । सुमित्रा सेमिफाइनलमा काजखकिस्तानसँग यलुबेय एगुलसँग पराजित भएपछि कांस्य…