यूडब्लूसी इस्टका सैयद हमजा शाह पुरुषतर्फ आठौँ एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ को २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सैयदले उक्त दूरी २ः१०.५० मा पूरा गरेका थिए । नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको उक्त विधामा पुरुषतर्फ युलेन्सका अनुभव सुब्बा दोस्रो र लिंकनका नासिर हुसेन तेस्रो…