नेपाली महिला ह्याण्डबल टोलीले विदेशीभूमिमा हालसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ । मित्रराष्ट्र भारतमा संचालित पाँचौँ महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट नतिजा हात पार्दै दोश्रो स्थान हात पारेको हो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको यो पहिलो सफलता हो । भारतको लखनउमा २०१८ मार्च ३१ बाट अर्पिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश,…