एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ । टोलीको प्रशिक्षक राजु बस्नेत, कप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीहरू मेगुब आलम, सन्दिप लामिछाने, सोनु तामाङ, ललितराज वंशी, सन्दीप जोरा, शंकर राना, पवन सर्फ, कुशल भुर्तेल, राजवीर सिंह र रसिद खान हुनुहुन्छ । उक्त टिमले भारतका…