हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको पुरुष-महिला सिंगल्सको समूह चरणका खेलहरु सम्पन्न भएका छन् । समूह चरणका खेल सकिएसंगै सुपर लिग खेल्ने १२ पुरुषमा तथा ९ महिला खेलाडीको टुंगो पनि लागेको छ । महिलाको समूह ‘ए’ बाट नेपाल आर्मी क्लबकी दीक्षा तामाङ पहिलो, नेपाल प्रहरीकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ दोश्रो तथा नेपाल…