राष्ट्रिय च्याम्पियनसिपको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टको अध्यक्षमा राखेप च्याम्पियनसिप प्रतियोगिता तथा व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठकले आगामी पुष ९ गतेदेखि माघ १० गतेसम्म राष्ट्रिय च्याम्पियनसिप गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलाडीको छनोंट गर्न राखेपले राखेप च्याम्पियनसिप गर्न लागेको हो । राखेप च्याम्पियनसिपको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी पुष ९ गते गर्ने…