मल्पी कप फुटबल विजेतालाई १ लाख

मल्पी कप फुटबल विजेतालाई १ लाखमल्पी कप फुटबल विजेतालाई १ लाखमल्पी इन्स्टिच्यूटको आयोजनामा हुने प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगिता पुष ७ गते शुक्रबार देखि सुरु हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले जानकारी गराएको छ ।…