फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट

अखिल नेपाल फटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ । सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा आमन्त्रण गरेको हो । एन्फाले पहिलो पटक गौरवलाई फुटसल टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले विष्णु गुरुङको एसिस्टेनको रुपमा काम गरेका थिए । नेपालले १-१५…