एशियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासङ्घको आयोजनामा राजधानीमा ५५औँ एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ । यही भदौ १५ गतेदेखि २१ गतेसम्म हुने उक्त प्रतियोगितामा एशियाली राष्ट्रका २५ राष्ट्रले भाग लिने आयोजक महासङ्घको अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । नेपाललमा पहिलो पटक एशियालीस्तरको उक्त प्रतियोगिता हुन लागेको हो । दरबारमार्गस्थित…