जनविश्वास नै लोकतन्त्रको मेरुदण्ड : नारा होइन, व्यवहारले लेखिन्छ राजनीतिक भविष्य

जनताले आज पनि परिवर्तन चाहेका छन्, तर त्यो परिवर्तन शब्दमा होइन, व्यवहारमा देख्न चाहन्छन् । लोकतन्त्रको स्थायित्व, राजनीतिक संस्थाको विश्वसनीयता र राष्ट्रको समृद्धि अन्ततः यही सिद्धान्तमा निर्भर रहन्छ । ✍ सरोज अर्याल लोकतन्त्रमा चुनाव जित्नु एउटा उपलब्धि हो, तर जनताको विश्वास जितेर त्यसलाई दीर्घकालसम्म कायम राख्नु अझ ठूलो चुनौती हो । इतिहासले देखाएको छ- सत्तामा…