एमालेविरुद्ध गलत प्रचार भएको केपी ओलीको जिकीर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीले आफू र पार्टीविरुद्ध गलत प्रचार भइरहेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार (२० असार) एमाले बागमती प्रदेशको आयोजनामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सफलताका साथ अगाडि बढेको बेला गलत तवरले प्रचार आक्रमण भएको टिप्पणी गरे । 'हामीले पार्टीमा समय-समयमा ठूला धक्काहरू…