एनआरएन विवाद : जीउज्यान, सम्पत्तिको सुरक्षा माग गर्दै उजुरी

सुरेन्द्र सुवेदी, काठमाडौं गैरआवासीय नेपाली संघमा पराजित एक समूहले निर्वाचित भएका पदाधिकारी र कर्मचारीहरुमाथि जीउज्यान मार्ने, हुलदंगा गर्दै अमर्यादित काम गरिरहेको भन्दै प्रहरीमा उजुरी परेको छ । संघको ११औँ अन्तराष्ट्रिय महासम्मेलनमा पराजित बनेका राजकुमार शर्मा, बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुरप्रसाद ढुंगाना र उमेश गौतमसमेत विरुद्ध महानगरीय प्रहरीको दरबारमार्ग प्रहरी वृत्तमा उजुरी परेको हो । एनआरएनएको…