यूरोप प्रवेश गर्न खोज्ने ६ सय आप्रवासी शरणार्थी सेनेगलमा रोकिए

सेनेगलको नौसेनाले युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ । नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा लिएको हो । नौसेनाले शुक्रबार २७२ र एक दिनअघि ७१ यात्रु बोकेको डुङ्गा रोकेपछि तीन दिनमा कूल ६०५ जना आप्रवासी…