यसकारण ग्यामेरा उखुको सक्खरको माग अत्यधिक

पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ । सीमित क्षेत्रमा व्यावसायिक रूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे छ । धार्मिक अनुष्ठानमा समेत यो उखुको सक्खरको प्रयोग हुने गरेको छ । फिदिम नगरपालिका–४ तथा हिलिहाङ गाउँपालिका–७ तीनभंगालेका नौ…