आजदेखि मौसममा सुधार

पाँच दिनअघि देखिएको मौसम परिवर्तन आइतबारबाट सुधार भएको छ । आइतबार पूर्वी नेपालका केही स्थानमा आशिंक बदली भइ वर्षा र हिमपात हुने भएपनि बाँकी भागका मौसम सफा रहने जनाएको छ । पश्चिमी बायुको प्रभावको बुधबारदेखि पश्चिम नेपालबाट बदलीसँग वर्षा र हिमपात शुरु भएको थियो । बिहीबार र शुक्रबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भयो…