चितवनमा उन्नाइस हजार सवारीचालक कारबाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार सात सवारीचालकलाई कारबाही गरेको छ । कारबाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९ सय ८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १ सय ७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३ सय ८…