बुद्धनगरस्थित फर्निचर उद्योगमा आगलागी

काठमाडौंको बुद्धनगर (ललितपुरस्थित युएन पार्क नजिकै) रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । दिउँसो साढे दुई बजेतिर भएको आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौं महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको थियो । घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ ।…